शब्दकोश प्रविष्टि

अनुवाद

ना.

ना. [सं.] एक भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरित गर्ने काम; उल्था; भाषान्तर; भाषिक रूपान्तर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001567
मुद्रित पृष्ठ
41