शब्दकोश प्रविष्टि

अनुवर्ती

वि.
  1. कुनै खास स्थान वा समयभन्दा पछिल्तिर रहने या रहेको; पश्चवर्ती ।

  2. कुनै व्यक्तिको पछिपछि लाग्ने; कसैका अधीनमा वा मुठीमा रहेको; पछुवा; अनुयायी; अनुगामी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001564
मुद्रित पृष्ठ
41