शब्दकोश प्रविष्टि
अनुलेपन
ना.
एकचोटि लेपन गरिसकिएका कुनै वस्तुमाथि पुनः अर्कोचोटि लेपन गर्ने काम ।
शरीरमा सुगन्धित वस्तु घस्ने काम; अनुलेप ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001554- मुद्रित पृष्ठ
- 40
शब्दकोश प्रविष्टि
एकचोटि लेपन गरिसकिएका कुनै वस्तुमाथि पुनः अर्कोचोटि लेपन गर्ने काम ।
शरीरमा सुगन्धित वस्तु घस्ने काम; अनुलेप ।
npbs2075-10-001554