शब्दकोश प्रविष्टि

अनुनय

ना.
  1. शक्तिशाली वा प्रभावशाली व्यक्तिका सामु आफ्ना र अरू कसैका उद्धार तथा हितका निम्ति विनयपूर्वक गरिने प्रार्थना वा अनुरोध ।

  2. आफूसित रिसाएको वा उदासीन रहेको कुनै व्यक्तिलाई बारम्बार फकाईफुल्याई वा रिझाई आफ्नो अनुकूल तुल्याउन गरिने प्रयास; विनय; बिन्ती; बिन्तीभाउ; प्रार्थना ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001457
मुद्रित पृष्ठ
37