शब्दकोश प्रविष्टि
अनुगमन
ना.
ना. [सं.] कसैका पछि पछि लाग्ने, कुनै मतका मार्गमा हिँड्ने, कुनै पद्धतिको अनुसरण गर्ने, कसैका नजिकमा जाने वा कसैको सहयोगी हुने काम; अनुगम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001401- मुद्रित पृष्ठ
- 36
शब्दकोश प्रविष्टि
ना. [सं.] कसैका पछि पछि लाग्ने, कुनै मतका मार्गमा हिँड्ने, कुनै पद्धतिको अनुसरण गर्ने, कसैका नजिकमा जाने वा कसैको सहयोगी हुने काम; अनुगम ।
[सं.]
npbs2075-10-001401