शब्दकोश प्रविष्टि
अनिपुणता
ना.
ना. अनिपुण हुनाको भाव वा अवस्था; निपुणताको कमी वा अभाव; अकुशलता; अप्रवीणता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001336- मुद्रित पृष्ठ
- 33
शब्दकोश प्रविष्टि
ना. अनिपुण हुनाको भाव वा अवस्था; निपुणताको कमी वा अभाव; अकुशलता; अप्रवीणता ।
npbs2075-10-001336