शब्दकोश प्रविष्टि
अनादि
वि.ना.
आदि वा सुरु थाहा नभएको वा नहुने ।
परापूर्वकाल वा सदादेखि चलिआएको । ना.
आदि थाहा नभएको कुरो (आकाश, समय, परमात्मा इ.)
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001274- मुद्रित पृष्ठ
- 32
शब्दकोश प्रविष्टि
आदि वा सुरु थाहा नभएको वा नहुने ।
परापूर्वकाल वा सदादेखि चलिआएको । ना.
आदि थाहा नभएको कुरो (आकाश, समय, परमात्मा इ.)
[सं.]
npbs2075-10-001274