शब्दकोश प्रविष्टि
अनाथ
वि.ना.
हेरविचार वा पालनपोषण गर्ने कोही नभएको; आडभरोस नभएको; बेसहाय ।
टुहुरो ।
दीन; दुःखी । ना.
टुहुरो व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001270- मुद्रित पृष्ठ
- 32
शब्दकोश प्रविष्टि
हेरविचार वा पालनपोषण गर्ने कोही नभएको; आडभरोस नभएको; बेसहाय ।
टुहुरो ।
दीन; दुःखी । ना.
टुहुरो व्यक्ति ।
[सं.]
npbs2075-10-001270