शब्दकोश प्रविष्टि
अनमेल
ना.वि.
मेलमिलापको अभाव; बेमेल; फुट ।
असमानता; जोडाको अभाव । वि.
मेल नभएको; मिलाप नभएको ।
जोडा नभएको ।
व्युत्पत्ति
[अन+मेल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001219- मुद्रित पृष्ठ
- 31
शब्दकोश प्रविष्टि
मेलमिलापको अभाव; बेमेल; फुट ।
असमानता; जोडाको अभाव । वि.
मेल नभएको; मिलाप नभएको ।
जोडा नभएको ।
[अन+मेल]
npbs2075-10-001219