शब्दकोश प्रविष्टि

अध्यारोप/अध्यारोपण

ना.
  1. एउटा वस्तुलाई अर्को वस्तु ठान्ने आभास; भ्रमले गर्दा एउटा वस्तुको गुणको अर्को वस्तुमा हुने आरोप (जस्तो— डोरीलाई सर्प भनी ठान्नु इ.) ।

  2. एउटाको कार्यव्यापारको अर्कामा हुने आरोपण ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001146
मुद्रित पृष्ठ
29