शब्दकोश प्रविष्टि

अधोबिन्दु

ना.
  1. सबभन्दा तलको बिन्दु ।

  2. भूगोलमा चर्चित अधःस्वस्तिक ।

  3. ध्वनि वा वर्णचिह्नका मुनि दिइने थोप्लो वा टिकी; तलथोप्ली ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001108
मुद्रित पृष्ठ
28