शब्दकोश प्रविष्टि

अधिकर्मी

ना.

ना. कुनै कार्यालय, कारखाना आदिका कर्मचारीले गरेका कामको रेखदेख गर्ने व्यक्ति; निरीक्षक; जाँचकी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001007
मुद्रित पृष्ठ
25