शब्दकोश प्रविष्टि
अथर्व
ना.
ना. [सं.] वेदका चार प्रकारमध्ये एक; अथर्ववेद; मुख्य रूपमा शान्ति, अभिचार आदिका बारेमा वर्णन गरिएको एक वेद ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000890- मुद्रित पृष्ठ
- 22
शब्दकोश प्रविष्टि
ना. [सं.] वेदका चार प्रकारमध्ये एक; अथर्ववेद; मुख्य रूपमा शान्ति, अभिचार आदिका बारेमा वर्णन गरिएको एक वेद ।
[सं.]
npbs2075-10-000890