शब्दकोश प्रविष्टि
अत्युक्त
वि.
वि. [सं.] बढाईचढाई भनिएको; नचाहिँदो; अयुक्त; अत्युक्तिपूर्ण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000880- मुद्रित पृष्ठ
- 22
शब्दकोश प्रविष्टि
वि. [सं.] बढाईचढाई भनिएको; नचाहिँदो; अयुक्त; अत्युक्तिपूर्ण ।
[सं.]
npbs2075-10-000880