शब्दकोश प्रविष्टि

अतिप्रजनन

ना.
  1. जन्माइको ठुलो क्रम वा दर; जनसङ्ख्याको अत्यासलाग्दो वृद्धि ।

  2. मृत्युदरभन्दा बढी भएको जन्मदर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000810
मुद्रित पृष्ठ
20