शब्दकोश प्रविष्टि

अतिधृति

ना.
  1. प्रत्येक पाउमा उन्नाइसवटा अक्षर हुने एक प्रकारको छन्दको भेद ।

  2. वास्तु तथा मूर्तिकलामा सय इन्च बराबरको नापोलाई बुझाउन प्रयोग हुने शब्द ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000808
मुद्रित पृष्ठ
20