शब्दकोश प्रविष्टि
अतिदेय
वि.
वि. [सं.] तोकिएको समयभित्र काम नसक्ता बुझाउनुपर्ने रकम नबुझाउँदा दिनुपर्ने; निर्धारित म्याद वा समय गुज्रेपछि पनि नियमले विशेष शुल्क तिरी कुनै काम सम्पन्न गर्न वा कुनै रकम बुझाउन छुट दिइएको अवस्थामा दिनुपर्ने (शुल्क इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000806- मुद्रित पृष्ठ
- 20