शब्दकोश प्रविष्टि

अटेर

वि.

वि. [अ+टेर] भनेको कुरा नटेर्ने; भनेको नमान्ने; हेपाहा; मिचाहा ।

व्युत्पत्ति

[अ+टेर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000621
मुद्रित पृष्ठ
16