शब्दकोश प्रविष्टि

अजोरी

वि.
  1. जोडा नभएको; बेजोड ।

  2. अद्वितीय ।

  3. प्रतिद्वन्दी नभएको । (उदा.— तिमी त अजोरी मान्छे रहेछौ, कसैले पनि तिम्रो मुकाबिला गर्नै सकेन ।) ।

उदाहरण

(उदा.— तिमी त अजोरी मान्छे रहेछौ, कसैले पनि तिम्रो मुकाबिला गर्नै सकेन ।)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000570
मुद्रित पृष्ठ
14