शब्दकोश प्रविष्टि
अजीर्ण
ना.वि.
खाएको कुरो नपच्दा हुन जाने पेटको रोग; अपच । वि.
नपचेको; अपच ।
जीर्ण नभएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000561- मुद्रित पृष्ठ
- 14
शब्दकोश प्रविष्टि
खाएको कुरो नपच्दा हुन जाने पेटको रोग; अपच । वि.
नपचेको; अपच ।
जीर्ण नभएको ।
[सं.]
npbs2075-10-000561