शब्दकोश प्रविष्टि

अचाउनु

स.क्रि.

स.क्रि.[सं. आचमन] हत्केलामा पानी राखी सुरुप्प सुरुप्प खानु; छुवाछुत वा आशौचबाट शुद्ध हुनाका निम्ति यसरी पानी खानु; कुनै देवकार्य र पितृकार्यजस्ता धार्मिक कार्यका सिलसिलामा हत्केलामा केही पानी राखी मन्त्रको उच्चारणपूर्वक सुरुप्प सुरुप्प खानु ।

व्युत्पत्ति

[सं. आचमन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000478
मुद्रित पृष्ठ
12