शब्दकोश प्रविष्टि
अङ्गरक्षक
ना.
कसैका जिउज्यानको रक्षा गर्ने व्यक्ति ।
उच्च पदमा रहेका विशेष महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षाका निम्ति सधँसाथमा रहने गरी तैनाथ गरिएको प्रहरी वा सैनिक; यस्ता प्रहरी वा सैनिकको समूह; आठपहरिया ।
बालकहरूको हेरविचार गर्ने ददा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000431- मुद्रित पृष्ठ
- 11