शब्दकोश प्रविष्टि
अख्तियारी
वि.ना.
अख्तियार प्राप्त गरेको; अख्तियारमा रहेको; अख्तियारभित्रको । ना.
अख्तियार हुनाको भाव वा अवस्था ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000255- मुद्रित पृष्ठ
- 6
शब्दकोश प्रविष्टि
अख्तियार प्राप्त गरेको; अख्तियारमा रहेको; अख्तियारभित्रको । ना.
अख्तियार हुनाको भाव वा अवस्था ।
npbs2075-10-000255