शब्दकोश प्रविष्टि

अकम्पित

वि.
  1. नकाम्ने; स्थिर; नहल्लिएको; नडगेको ।

  2. नडराएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000107
मुद्रित पृष्ठ
3