शब्दकोश प्रविष्टि

अँठ्याउनु

स.क्रि.
  1. नउम्कने गरी दह्रोसँग समाउनु; जोडले निचोर्नु वा थिच्नु । (उदा.— भाइचाले साथीको घोक्रो अँठ्यायो ।)

  2. अरू कसैलाई आफ्नो पन्जामा पार्नु; करेप्नु (उदा.— दाजुले कुरामा अँठ्याएकाले उनी केही बोल्न सकेनन्) ।

उदाहरण

(उदा.— भाइचाले साथीको घोक्रो अँठ्यायो ।)
(उदा.— दाजुले कुरामा अँठ्याएकाले उनी केही बोल्न सकेनन्)

व्युत्पत्ति

[आँठे +याउ +नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000042
मुद्रित पृष्ठ
2