शब्दकोश प्रविष्टि

अँचेला

ना.

ना. [सं. अञ्चल] खेतका गराका छेउमा माटो थुपारी बनाइएको आलीको माथिल्लो भाग ।

व्युत्पत्ति

[सं. अञ्चल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000029
मुद्रित पृष्ठ
1