वर्णक्रम खण्ड
ञ
ञ१. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये दसौँ व्यञ्जन वर्ण; परम्परागत रूपमा तालव्य, स्पर्शी, सघोष, अल्पप्राण, अनुनासिक तर नेपाली उच्चारणअनुसार —ञकार प्रतिनिधित्व गर्ने लिपिचिह्न; गोरुसिङ्गे 'यँ' ठहरिने व्यञ्जनवर्ण; चवर्गको अन्तिम तथा पाँचौँ अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको ञ (नेपाली लेखनमा) । २. नेपालीमा विभेदकता वा व्यतिरेक नभएको नासिक्य व्यञ्जन (नेपाली उच्चारणमा) ।
ञकारना. [सं.] 'ञ' अक्षर; चवर्गको अन्तिम वर्ण ।