शब्दकोश प्रविष्टि
ञ
देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये दसौँ व्यञ्जन वर्ण; परम्परागत रूपमा तालव्य, स्पर्शी, सघोष, अल्पप्राण, अनुनासिक तर नेपाली उच्चारणअनुसार —ञकार प्रतिनिधित्व गर्ने लिपिचिह्न; गोरुसिङ्गे 'यँ' ठहरिने व्यञ्जनवर्ण; चवर्गको अन्तिम तथा पाँचौँ अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको ञ (नेपाली लेखनमा) ।
नेपालीमा विभेदकता वा व्यतिरेक नभएको नासिक्य व्यञ्जन (नेपाली उच्चारणमा) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021788- मुद्रित पृष्ठ
- 496