खोज नतिजा

“साधारणतः”

6 सम्म नतिजा देखाइएको छ।

परिभाषामा मिलेको

गयलखाली

ना. कर्मचारीले कुनै कारण वा स्वीकृतिविना साधारणतः लगातार सोह्र दिनसम्म गयल रहेमा स्वतः खाली हुने पद वा त्यसरी कर्मचारीलाई हटाउने काम ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

परिप्रेक्ष्य

ना. [सं.] १. पारस्परिक अन्तरलाई साधारणतः आँखाले ठिकसँग देखिने गरी चित्रकलामा लेखिने दृश्य, पदार्थ एवं व्यक्तिहरूको अङ्कन । २. आँखाले भेटेसम्मको हेराइ । ३. आँखाले हेर्दा देखिने कुनै पनि वस्तुको रूप । ४. सामु वा समक्षको दृश्य, वातावरण वा परिस्थिति । ५. सामुन्नेको दृश्य, वातावरण, परिस्थिति वा समस्यालाई हेर्ने खास दृष्टिकोण । ६. सन्दर्भ; प्रसङ्ग ।

पूरा प्रविष्टि हेर्नुहोस् →