पिशाच
ना. [सं.] १. देवताबाट जन्मेका मठ्याहा जातिका दश भेदमध्ये एक; देवताका ठिमाहा जातिमध्ये एक; निम्नकोटिको र बीभत्स कर्म गर्ने हीन देवयोनि; भूत–प्रेत आदि । २. दुष्ट मानिस । वि. ३. दुष्ट; नीच ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
11 सम्म नतिजा देखाइएको छ।
ना. [सं.] १. देवताबाट जन्मेका मठ्याहा जातिका दश भेदमध्ये एक; देवताका ठिमाहा जातिमध्ये एक; निम्नकोटिको र बीभत्स कर्म गर्ने हीन देवयोनि; भूत–प्रेत आदि । २. दुष्ट मानिस । वि. ३. दुष्ट; नीच ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. सम्पत्ति प्रशस्त भएर पनि खर्च गर्न इच्छा नभएको व्यक्ति; कन्जुस; द्रव्यपिशाच; मक्खीचुस ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. प्रशस्त रुपियाँ–पैसा भएर पनि खर्च गर्न पटक्कै नचाहने; पैसा भनेपछि हिरिक्कै हुने; किरन्टोकी; मक्खीचुस; कन्जुस ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. पैशाची भाषा ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] पिशाचसम्बन्धी; पिशाचजस्तो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. पिशाच योनिकी स्त्री; स्त्री पिशाच ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. पिशाचयोनिकी स्त्री; पिशाच नारी । २. जटामसीको एक भेद ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. १. पिशाचको; पिशाचसम्बन्धी । २. दानवीय; क्रूरतापूर्ण ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. प्राकृत भाषाको एक भेद; एक प्रकारको प्राकृत । २. पिशाच महिला ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. पिशाच] पिशाच; पिचास ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. पिशाच] १. हे. पिशाच । वि. २. पिचासे ।
पूरा प्रविष्टि हेर्नुहोस् →