खोज नतिजा

“पच्चिसी”

2 सम्म नतिजा देखाइएको छ।

परिभाषामा मिलेको

गधापच्चिसी

ना. उमेरका दृष्टिले जवान भएको तर विवेक र बुद्धिका दृष्टिले प्रौढता आइनसकेको अवस्था; सोह्र वर्षमाथि र पच्चीस वर्षमुनिको, चञ्चलता, अस्थिरता र उच्छृङ्खलताको सम्भावना भएको अवस्था । (उदा.- अहिले उसले गधापच्चीसी नै पार गरेको छैन, जे मन लाग्यो त्यही गर्छ) ।

पूरा प्रविष्टि हेर्नुहोस् →