रूपान्तर मिलेको
निम्तारु/निम्तारो/निम्तालु
वि. [निम्तो+आरु/आरो/आलु] १. निम्तोमा आउने । ना. २. निम्तोमा आउने व्यक्ति ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
3 सम्म नतिजा देखाइएको छ।
वि. [निम्तो+आरु/आरो/आलु] १. निम्तोमा आउने । ना. २. निम्तोमा आउने व्यक्ति ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] निम्तो गरिएको; बोलाइएको; निमन्त्रित; निम्तारो; निम्तालु ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] बिहेबटुलोमा दुलहातर्फका निम्तालु वा दुलहासँगै जाने मानिस; बरियाँत; जन्ती ।
पूरा प्रविष्टि हेर्नुहोस् →