रूपान्तर मिलेको
द्रव्यपिचास/पिशाच
वि. प्रशस्त रुपियाँ–पैसा भएर पनि खर्च गर्न पटक्कै नचाहने; पैसा भनेपछि हिरिक्कै हुने; किरन्टोकी; मक्खीचुस; कन्जुस ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
1 सम्म नतिजा देखाइएको छ।
वि. प्रशस्त रुपियाँ–पैसा भएर पनि खर्च गर्न पटक्कै नचाहने; पैसा भनेपछि हिरिक्कै हुने; किरन्टोकी; मक्खीचुस; कन्जुस ।
पूरा प्रविष्टि हेर्नुहोस् →