रूपान्तर मिलेको
थाडा/थाडो
ना. [सं. स्थाल] १. घरको मुन्डा छानु; छत । ना. [सं *स्थात (=थान)] २वासस्थान; थलो; ठाउँ ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
5 सम्म नतिजा देखाइएको छ।
ना. [सं. स्थाल] १. घरको मुन्डा छानु; छत । ना. [सं *स्थात (=थान)] २वासस्थान; थलो; ठाउँ ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. थातथलो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. पुर्खादेखि बसिआएको ठाउँ; जन्मथलो; घरद्वार ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. थातथलो; बसोबास ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. पारणड = पाण] १.थाडाको आधाजसो भागमा थपिएको बुइँगलखण्ड । २. पिँढी वा पिँढीमाथिको छानो ।
पूरा प्रविष्टि हेर्नुहोस् →