खोज नतिजा

“तिहार”

7 सम्म नतिजा देखाइएको छ।

ठ्याक्कै मिलेको

तिहार

ना. कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड वा उत्सव (काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार); यमपञ्चक; दिपावली ।

पूरा प्रविष्टि हेर्नुहोस् →