खोज नतिजा

“टड्कारो”

3 सम्म नतिजा देखाइएको छ।

परिभाषामा मिलेको

व्यञ्जन

ना. [सं.] १. सास, घोक्रो र मुख हुँदै, बाधा एवं सङ्कीर्णता बेहोर्दै, खण्डित प्रवाहका साथ टड्कारो घर्षण उत्पन्न गर्दै बाहिर निस्कने सघोष तथा अघोष ध्वनि; स्वरको सहायताविना स्वतन्त्र रूपले उच्चरित हुने वर्ण; स्वरहीन वर्ण; कदेखि हसम्मका वर्ण । २. कुनै अर्थ वा कुनै कुरालाई व्यक्त गर्ने क्रिया; प्रकटगराइ । ३. मुख्य भोजनलाई स्वादिष्ट बनाउने दाल, तरकारी, अचार आदि सहायक भोज्यपदार्थ ।

पूरा प्रविष्टि हेर्नुहोस् →