खोज नतिजा

“जिउ”

18 सम्म नतिजा देखाइएको छ।

AI सहायता — सम्भावित अर्थ

यो शब्द आधिकारिक शब्दकोशमा प्रत्यक्ष प्रविष्टिका रूपमा भेटिएन। चाहनुहुन्छ भने AI बाट सम्भावित अर्थ सोध्न सक्नुहुन्छ।

परिभाषामा मिलेको

जिउँका तिउँ

वि. १. जस्तो थियो उस्तै; जस्ताको तस्तो । २. अर्को जत्तिको छ उत्तिकै; बराबरको । ३. पहिले जति थियो उत्तिकै; जत्तिका तत्ति; यथावत् । क्रि.वि. ४. यथावत् रहने गरी; यथावत् स्थितिमा ।

पूरा प्रविष्टि हेर्नुहोस् →