ठ्याक्कै मिलेको
घाती
वि. [सं.] १. घात वा प्रहार गर्ने; हान्ने । २. हत्या गर्ने; हत्यारो । ३. नाश गर्ने; बिगार्ने ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
8 सम्म नतिजा देखाइएको छ।
वि. [सं.] १. घात वा प्रहार गर्ने; हान्ने । २. हत्या गर्ने; हत्यारो । ३. नाश गर्ने; बिगार्ने ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. आफूले आफँलाई मार्ने; आत्महत्या गर्ने ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. १. बाबुलाई मार्ने; पितृहत्या गर्ने । २. बाबुको अनिष्ट गर्ने; बाबुको कुभलो गर्ने । ना. ३. त्यस प्रकारको कुभलो वा हत्या गर्ने व्यक्ति ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. ब्रामणको हत्या गर्ने ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. आमाको हत्या गर्ने; आमालाई मार्ने ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. आफूप्रति गरिएको विश्वासभङ्ग गर्ने; बोलकबोल वा वचनबद्धताको विरुद्ध चल्ने; धोका दिने; धोकेबाज ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. अन्तर्घात गर्ने ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. /ना. १. पशुको हत्यारा । २. मांसाहारी ।
पूरा प्रविष्टि हेर्नुहोस् →