रूपान्तर मिलेको
गाडावान/वाल
ना. १. गाडा ठेल्ने वा हाँक्ने व्यक्ति । २. गोरु वा राँगागाडीको चालक ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
3 सम्म नतिजा देखाइएको छ।
ना. १. गाडा ठेल्ने वा हाँक्ने व्यक्ति । २. गोरु वा राँगागाडीको चालक ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. गाडी हाँक्ने व्यक्ति; गाडावान; गाडावाल ।
पूरा प्रविष्टि हेर्नुहोस् →प्रत्य. [फा. बान] शब्दका पछाडि गाँसिएर जोगाउने, देखाउने, चलाउने, हाँक्ने आदि अर्थ जनाउने रूप(जस्तै- गाडावान, दरवान, मेहरवान इ.) ।
पूरा प्रविष्टि हेर्नुहोस् →