खोज नतिजा

“करेलो”

7 सम्म नतिजा देखाइएको छ।

ठ्याक्कै मिलेको

करेलो

ना. [सं. कारवेल्ल] वर्षायाममा तीनचोसे पात हुने लहरामा फल्ने, चोसैचोसा निस्कने र तितो स्वादको हुने, तरकारी वा अचार बनाएर खाइने लाम्चो फल; तिते करेलो ।

पूरा प्रविष्टि हेर्नुहोस् →
रूपान्तर मिलेको

तितेकरेला/करेलो

ना. घिरौँलाका जस्ता पात हुने, लहरामा लाम्चा फल फल्ने, बाहिरी सतह एकैनास नभएका, भित्र राता बियाँ हुने र तितो स्वाद हुने, करेलाको एक जात ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

चुच्चे करेलो

ना. झिनो खालको बेलो र पाङ्ग्रा परेका पात हुने, पहँलो फूल फुल्ने एक लहरो; तरकारी, अचार आदि खाइने भित्र काला बियाँ र बाहिर काँडा हुने त्यसैको चुच्चे फल; करेलो ।

पूरा प्रविष्टि हेर्नुहोस् →