रूपान्तर मिलेको
उल्टापाल्टा/उल्टापाल्टी/उल्टापुल्टा
ना. [उल्टो (द्वि.)+ पाल्टा/पाल्टी/पुल्टा] १. उलटपलट; हेरफेर; अदलीबदली । २. साटफेर; सट्टापट्टा । वि. ३. विनाक्रमको; जथाभाबी ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
6 सम्म नतिजा देखाइएको छ।
ना. [उल्टो (द्वि.)+ पाल्टा/पाल्टी/पुल्टा] १. उलटपलट; हेरफेर; अदलीबदली । २. साटफेर; सट्टापट्टा । वि. ३. विनाक्रमको; जथाभाबी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. हे. उल्टापाल्टा; उल्टापाल्टी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. राम्ररी गरिने हेरफेर; उल्टापाल्टी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. एक शीर्षकअन्तर्गत निकासा भएको रकमलाई अर्को शीर्षकमा सार्ने काम; रकमको उल्टापाल्टी ।
पूरा प्रविष्टि हेर्नुहोस् →अ.क्रि. १. अदलबदल हुनु; हेरफेर हुनु । २. एक थोकको अर्को थोक हुनु; साटफेर हुनु । ३. उल्टापाल्टी हुनु; उल्टिनु । ४. हेरफेर होइनु ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] १. कुनै शासन, सत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको प्रयास वा क्रियाकलाप; विद्रोह । २. त्यसरी भएको ठुलो परिवर्तन वा उल्टापाल्टी; हेरफेर; अदलाबदली । ३. अगाडि लम्कने वा विजय पाउने क्रिया, गति वा चाल ।
पूरा प्रविष्टि हेर्नुहोस् →