रूपान्तर मिलेको
उल्टापाल्टा/उल्टापाल्टी/उल्टापुल्टा
ना. [उल्टो (द्वि.)+ पाल्टा/पाल्टी/पुल्टा] १. उलटपलट; हेरफेर; अदलीबदली । २. साटफेर; सट्टापट्टा । वि. ३. विनाक्रमको; जथाभाबी ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
4 सम्म नतिजा देखाइएको छ।
ना. [उल्टो (द्वि.)+ पाल्टा/पाल्टी/पुल्टा] १. उलटपलट; हेरफेर; अदलीबदली । २. साटफेर; सट्टापट्टा । वि. ३. विनाक्रमको; जथाभाबी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. हे. उल्टापाल्टा; उल्टापाल्टी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. फर्केर आउने काम । २. उल्टापाल्टा हुने क्रिया । ३. दोहोरिने क्रिया ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] अदालतमा कुनै मुद्दामामिलाका साक्षी आदिले बयान दिँदा बयान साँचो, झुटो के–कसो हो, र केही वास्तविक कुरा लुकाइएको–छिपाइएको छ वा छैन भन्ने पत्ता लगाउन उल्टापाल्टा, बाङ्गाटिङ्गा प्रश्न गर्ने काम; एकपल्ट साक्षी बकिसकेकालाई फेरि साक्षी बकाउने काम ।
पूरा प्रविष्टि हेर्नुहोस् →