रूपान्तर मिलेको
अभ्रक/अभ्रख
ना. [सं.] आगाले नजल्ने पारदर्शीर पत्रेदार खनिज पदार्थविशेष; अब्रख ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
5 सम्म नतिजा देखाइएको छ।
ना. [सं.] आगाले नजल्ने पारदर्शीर पत्रेदार खनिज पदार्थविशेष; अब्रख ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. हे. अभ्रक ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [चिल्को+ए] ढुङ्गामा टाँसिएर रहने, ऐना जस्तै चिल्ल टल्कने वस्तु; अभ्रक ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. पत्रे ढुङ्गामा झलल्ल झल्किने सिताराजस्ता अभ्रक कणको समूह ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] विद्युत्तरङ्ग प्रवाहित नहुने तर खालि ताप मात्र सर्ने वस्तु (अभ्रक आदि); सुसंवाहक ।
पूरा प्रविष्टि हेर्नुहोस् →