खोज नतिजा

“अन्तर हिमानी”

3 सम्म नतिजा देखाइएको छ।

रूपान्तर मिलेको

द्वितीय अन्तर हिमयुग/अन्तर हिमानी

ना. पुरातत्त्वका अनुसार लगभग दुई लाख पचास हजार वर्षपहिले प्रारम्भ भएको अन्तर हिमयुग; द्वितीय हिमानीपछि र तृतीय हिमानीभन्दा पूर्वको दुई हिमयुगका बिचको समय ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

द्वितीय हिमानी

ना. पुरातत्त्वशास्त्रका अनुसार लगभग पाँच लाख वर्षपहिले प्रारम्भ भएको हिमयुगको समय; प्रथम अन्तर हिमानीभन्दा पछि प्रारम्भ भएको हिमयुग ।

पूरा प्रविष्टि हेर्नुहोस् →