रूपान्तर मिलेको
अँगालो मार्नु/हाल्नु
टु. अङ्कमाल गर्नु ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
2 सम्म नतिजा देखाइएको छ।
टु. अङ्कमाल गर्नु ।
पूरा प्रविष्टि हेर्नुहोस् →स.क्रि. [अँगालो+नु] १. स्नेह वा आत्मीयता जनाउन कसैलाई दुई हातले च्यापेर छातीमा टाँस्नु; निकटता देखाउन परस्परमा अँगालो मार्नु; अङ्कमाल गर्नु । २. कुनै कामकुरा वा पेसालाई ग्रहण गर्नु; लिनु । (उदा. उनले शिक्षकको कार्य अँगाले ।) ३. सहायता गर्नु; पक्ष लिनु ।
पूरा प्रविष्टि हेर्नुहोस् →