शब्दकोश प्रविष्टि

ह्वालालाला

क्रि.वि.वि.

क्रि.वि. [अ.मू. ह्वाल्+ल (द्वि.)] ठुलो धारा छुटेर पानी आदि तरल पदार्थ बग्ने, पोखिने वा त्यसो हुँदा शब्द निस्कने गरी; नरोकिई बाढी आउने चालसित ।

व्युत्पत्ति

[अ.मू. ह्वाल्+ल (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060505
मुद्रित पृष्ठ
1356