शब्दकोश प्रविष्टि
ह्वार्लाङ्ङ
क्रि.वि.
ठुलो वस्तु खस्ने, भट्कने वा त्यस्तो हुँदा आवाज निस्कने गरी ।
अग्लो ठाउँबाट खस्ने वा फाल हाल्ने चालसित ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060502- मुद्रित पृष्ठ
- 1356
शब्दकोश प्रविष्टि
ठुलो वस्तु खस्ने, भट्कने वा त्यस्तो हुँदा आवाज निस्कने गरी ।
अग्लो ठाउँबाट खस्ने वा फाल हाल्ने चालसित ।
npbs2075-10-060502