शब्दकोश प्रविष्टि

ह्वाप्प

क्रि.वि.
  1. ठुलो भाँडामा सानो वस्तु एकै चोटि पस्ने गरी ।

  2. खाँदा ठुलो गाँस हालेर ।

व्युत्पत्ति

[अ.मू. ह्वाप्+प]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060496
मुद्रित पृष्ठ
1356