शब्दकोश प्रविष्टि
ह्वाङह्वाङी/ह्वाङह्वाङ्ती
क्रि.वि.
ह्वाङह्वाङको ठुलो आवाजका साथमा ।
घर, कोठा, दुलो आदि खाली वा खुला हुने गरी; छर्लङ्ङ देखिने चालसित; ड्वाङड्वाङती ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-060486- मुद्रित पृष्ठ
- 1356
शब्दकोश प्रविष्टि
ह्वाङह्वाङको ठुलो आवाजका साथमा ।
घर, कोठा, दुलो आदि खाली वा खुला हुने गरी; छर्लङ्ङ देखिने चालसित; ड्वाङड्वाङती ।
npbs2075-10-060486