शब्दकोश प्रविष्टि

ह्वार्र

क्रि.वि.
  1. दाउरा, बत्ती आदि बल्दा एकैबाजि ज्वाला उठने गरी; हुर्र ।

  2. निकै जोडले पानी पर्ने किसिमसित ।

व्युत्पत्ति

[अ.मू. हुर्> ह्वार्+र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-060483
मुद्रित पृष्ठ
1356